‘एक्लै छु म’मा वर्षा राउत र राम बाबुको अनस्क्रिन रोमान्स (भिडियोसहित)–Samacharpati
Samacharpati
शुक्रबार, अशोज १६, २०७७
  • होमपेज
  • ‘एक्लै छु म’मा वर्षा राउत र राम बाबुको अनस्क्रिन रोमान्स (भिडियोसहित)

‘एक्लै छु म’मा वर्षा राउत र राम बाबुको अनस्क्रिन रोमान्स (भिडियोसहित)

‘एक्लै छु म’मा वर्षा राउत र राम बाबुको अनस्क्रिन रोमान्स (भिडियोसहित)

काठमाडौं, २२ फागुन । लोकप्रिय गायिका अञ्जु पन्तको स्वरमा रहेको गीत ‘एक्लै छु म’ सार्वजनिक भएको छ । प्रशान्त पौडेलको शब्द तथा सङ्गीत, विशाल निरौलाको एरेञ्ज र नरेश विविसीको मिक्सिङ÷माष्टरिङ रहेको गीतको भिडियो बिहिबार सार्वजनिक भएको हो ।

देवेन्द्र पाण्डेको निर्देशन रहेको गीतको भिडियोमा लोकप्रिय नायिका वर्षा राउत र नायक÷मोडल राम बाबुलाई फिचरिङ गरिएको छ
। उत्सव दाहालको छयाँकन रहेको भिडियोमा विकास दाहालको सम्पादन रहेको छ ।

एविएस म्युजिकको प्रस्तुति रहेको गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ । ‘हामी सबैको मिहिनेतले एउटा
राम्रो गीतको भिडियो स्रोता÷दर्शकमाझ ल्याएका छौ, आशा छ सबैको मन जित्ने छ’, निर्देशक देवेन्द्रले भने ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका