अम्बिका गुरुङ ''डोली सजाई''मा पल शाह र रेश्मा घिमिरेकाे राेमान्स – Samacharpati Samacharpati अम्बिका गुरुङ ''डोली सजाई''मा पल शाह र रेश्मा घिमिरेकाे राेमान्स – Samacharpati
Samacharpati
बिहिबार, बैशाख २३, २०७८
  • होमपेज
  • अम्बिका गुरुङ ”डोली सजाई”मा पल शाह र रेश्मा घिमिरेकाे राेमान्स

अम्बिका गुरुङ ”डोली सजाई”मा पल शाह र रेश्मा घिमिरेकाे राेमान्स

अम्बिका गुरुङ ”डोली सजाई”मा पल शाह र रेश्मा घिमिरेकाे राेमान्स

काठमान्डाैँ,  १६ फागुन । अभिनेता पल शाह चलचित्र र म्युजिक भिडियोमा समानन्तर छाउने गर्छन् । अहिले पलको केही चलचित्र प्रदर्शनको मुखमा छ ।

यही बेला उनी अभिनित म्युजिक भिडियो पनि सार्वजनिक भएको छ । पललाई रेश्मा घिमिरे र केशव सापकोटाले साथ दिएका छन् । गीत हो, डोली सजाई । गीतकार हुन्, अम्बिका गुरुङ ।

सुगम पोखरेल र दुर्गा खरेलले गाएको गीतमा संगीत भने अर्जुन पोखरेलको छ । उक्त गीतको म्युजिक भिडियोलाई शिव विकले निर्देशन गरेका हुन् ।

कोरियोग्राफी पनि उनकै हो । विवाहको पृष्टभूमीमा छायांकन गरिएको यो गीत रोमान्टिक शैलीको छ । म्युजिक भिडियोको छायांकन भने अर्जुन तिवारीले गरेका हुन् ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका