कुमार र अनुपा समातिए पछि नकुलकी आमा मिडियामा, नेपाल आएपछि यसरी स्वागत गर्ने आमाको तयारी – Samacharpati
Samacharpati
आइतवार, साउन ३२, २०७७
  • होमपेज
  • कुमार र अनुपा समातिए पछि नकुलकी आमा मिडियामा, नेपाल आएपछि यसरी स्वागत गर्ने आमाको तयारी

कुमार र अनुपा समातिए पछि नकुलकी आमा मिडियामा, नेपाल आएपछि यसरी स्वागत गर्ने आमाको तयारी

कुमार र अनुपा समातिए पछि नकुलकी आमा मिडियामा, नेपाल आएपछि यसरी स्वागत गर्ने आमाको तयारी

पाेखरा, २ फागुन । कुमार कार्की र अनुपा अधिकारी भारतको केरलामा फेला परेका छन् । केही महिना अगाडी तनहुँ भानुका नकुल अधिकारीकी श्रीमती अनुपा अधिकारी र स्याङ्जा टक्सारका कुमार कार्की भागेर भारतको केरला पुगेका थिए ।

अनुपाले नकुलले कमाएको सबै सम्पती र दुई छोरीहरु लिएर कुमार कार्कीसंग गएपछि नकुल र कुमारकी श्रीमती चुनीमाया कार्कीले प्रहरी समक्ष मुद्धा समेत दायर गरेका थिए ।

भारतको केरलामा लुकेर बसेको अवस्थामा समातेर उनीहरुलाई नेपाल ल्याईदै छ । यता तनहुँको भानु ९ बाईसजागर बस्दै आएकी नकुलकी आमा भने अनुपालाई समातेकोमा खुसी व्यक्त गर्छिन् । अनुपाले आफूहरुलाई धोका दिएकाले नेपाल आएपछि जुत्ताको माला लगाएर स्वागत गर्ने उनले बताईन् ।

ढिलै भएपनि बिभन्न संचार माध्यमको पहलमा कुमार र अनुपालाई फेला पारिएको बताउँदै उनले सबैलाई धन्यबाद समेत दिएकी छन् । हेर्नुहोस् नकुलकी आमाको अनुपालाई स्वागत गर्ने प्लान यस्तो छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सम्बन्धित खवर

Audio News

धेरै कमेन्ट गरिएका