समाजको भित्री ब्यथा समेटिएको ‘घर विगारा’ भिडियो सहित – Samacharpati Samacharpati समाजको भित्री ब्यथा समेटिएको ‘घर विगारा’ भिडियो सहित – Samacharpati
Samacharpati
मङ्लबार, फाल्गुन १८, २०७७
  • होमपेज
  • समाजको भित्री ब्यथा समेटिएको ‘घर विगारा’ भिडियो सहित

समाजको भित्री ब्यथा समेटिएको ‘घर विगारा’ भिडियो सहित

समाजको भित्री ब्यथा समेटिएको ‘घर विगारा’ भिडियो सहित

काठमान्डौँ, २७ माघ । नेपाली समाजको मौलिक लोक भाकामा आधारित गीत संगीतहरु संगीतिक बजारमा कम मात्रामा आइरहेको अवस्थामा मौलिक गीत जर्गेना गदैँ गायक सञ्जय श्रीपाल , रेसम सापकोटा , प्रेम दिप रामजाली र गायिका रेखा गुरुङको आवाजमा ‘घर विगारा’ गीतको भिडियो सार्वजनिक भएको छ ।

समाजमा ब्याप्त विकृति र विसंगतिलाई प्रहार गदैँ समाजको बास्तविक भोगाईलाई गीतमा समेटिएको छ । सञ्जय श्रीपालको शब्द तथा लय सिर्जना गीतमा रहेको छ ।

दिनेश खनालको छायाँकन , निराजन केसीको सम्पादन तथा सरोज शाहीको निर्देशन भिडियोमा रहेको छ । ‘घर विगारा ” गीतको भिडियोमा सञ्जय , सेरु र रेखाको अभिनय देख्न सकिन्छ । ‘घर विगारा ’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका