जोडिनुहोस
  • होमपेज
  • बागलुङ र कास्कीमा मृत अवस्थामा शव फेला

कास्की

बागलुङ र कास्कीमा मृत अवस्थामा शव फेला

बागलुङ, २६ जेठ । मिति २०७६/०२/२६ गते बागलुङ नगरपालिका-१० भकुन्डे निफन्ने बस्ने वर्ष अन्दाजी ६५ को सशिराम सार्की मिति २०७६/०२/२५ गते बागलुङ सदरमुकाम जान्छु भनि हिडेकोमा बेलुकासम्म घर फर्की नआएकोले आज मिति २०७६/०२/२६ गते खोजतलास गर्दै जाने क्रममा सोहि स्थानको निज महिला रिठेखोला स्थित बाटोको कुनामा मृत अवस्थामा फेला परेको , घटनाका विषयमा थप अनुसन्धान भईरेहको छ ।

मिति २०७६/०२/२५ गते पोखरा महानगरपालिका-१७ डेबिटफल्स नजिकै काउसेघारी स्थित फुस्रेखोलामा माछा मार्न भनि गएकी घारीपाटन बस्ने वर्ष २४ कि युनिसा गुरुङ माछा मार्ने क्रममा उक्त खोलामा डुबी बेपत्ता भएकी भन्ने खबर प्राप्त हुनासाथ तत्कालै प्रहरी टोली खटिई खोजतलाश गर्दैजाँदा निजलाई मृत अवस्थामा फेला पारेको छ । घटनाका विषयमा प्रहरीले थप अनुसन्धान भईरेहको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका