तनहुँमा सवारी दुर्घटनामा १ जना घाइते – Samacharpati
Samacharpati
शुक्रबार, माघ ९, २०७७
  • होमपेज
  • तनहुँमा सवारी दुर्घटनामा १ जना घाइते

तनहुँमा सवारी दुर्घटनामा १ जना घाइते

तनहुँमा  सवारी दुर्घटनामा १ जना घाइते

तनहुँ, २६ जेठ । मिति २०७६/०२/२६ शुक्ला गण्डकी नगरपालिका-२ गाछेपानी स्थित पृथ्विराजमार्गमा भिमादबाट हलेदी तर्फ जाँदै गरेको ग १ ख ७१७८ नं. को टिप्परले बाटो काट्ने क्रममा साईकल यात्री दुलेगौडा बस्ने वर्ष २१ को कमल बि.क.लाई ठक्कर दिदा घाईते भई उपचारको लागी तनहुँ सेवा अस्पताल दुलेगौडा पठाईएको , घटनास्थलमा तत्कालै प्रहरी टोलि खटिई टिप्पर र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।

 

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका