मुग्लिन,२२ पुस । चितवनको इच्छाकामा गाउँपालिका– ७ स्थित भाटी डाडाँका अग्निपीडित रामु घर्तीको परिवारलाई सोमबार राहतका सामाग्री वितरण गर्दै गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङ । घर्तीको घरमा आगलागी हुँदा घरमा रहेको धनमाल जलेर नष्ट भएको थियो ।
तस्वीर : हीरालाल गुरुङ