चितवनका अग्निपीडित रामु घर्तीको परिवारलाई राहत सामाग्री वितरण – Samacharpati Samacharpati चितवनका अग्निपीडित रामु घर्तीको परिवारलाई राहत सामाग्री वितरण – Samacharpati
Samacharpati
बुधबार, फाल्गुन १९, २०७७
  • होमपेज
  • चितवनका अग्निपीडित रामु घर्तीको परिवारलाई राहत सामाग्री वितरण

चितवनका अग्निपीडित रामु घर्तीको परिवारलाई राहत सामाग्री वितरण

चितवनका अग्निपीडित रामु घर्तीको परिवारलाई राहत सामाग्री वितरण

मुग्लिन,२२ पुस । चितवनको इच्छाकामा गाउँपालिका– ७ स्थित भाटी डाडाँका अग्निपीडित रामु घर्तीको परिवारलाई सोमबार राहतका सामाग्री वितरण गर्दै गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङ । घर्तीको घरमा आगलागी हुँदा घरमा रहेको धनमाल जलेर नष्ट भएको थियो ।

तस्वीर : हीरालाल गुरुङ

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका