भारती अन्तर्राष्ट्रिय कला प्रदर्शनी नगेन आर्ट लाउन्ज बारमा सम्पन्न – Samacharpati Samacharpati भारती अन्तर्राष्ट्रिय कला प्रदर्शनी नगेन आर्ट लाउन्ज बारमा सम्पन्न – Samacharpati
Samacharpati
सोमवार, फाल्गुन २४, २०७७

हालको खबर

  • होमपेज
  • भारती अन्तर्राष्ट्रिय कला प्रदर्शनी नगेन आर्ट लाउन्ज बारमा सम्पन्न

भारती अन्तर्राष्ट्रिय कला प्रदर्शनी नगेन आर्ट लाउन्ज बारमा सम्पन्न

भारती अन्तर्राष्ट्रिय कला प्रदर्शनी नगेन आर्ट लाउन्ज बारमा सम्पन्न

नगेन न्यूज डट कम पोखरा, २० पुस । पोखराको फेवाताल किनारामा रहेको नगेन आर्ट लाउन्ज बारमा भारती अन्तर्राष्ट्रिय कला प्रदर्शनीको समापन सुनेहरी चाबील फाउन्डेसनका अध्यक्ष अशोक अग्रोवालले गर्नुभएकाे छ।

भारती कलाकारहरु परेश भुुयन, मीनाशी बरगोन, काजी ममुन,बिजय बिक्रम सिहं, मीथेन दास, दिपन दिहीन्ग्ला योगीन सिहं, राजेश सरकार, म्रिदु मउचम बोरा, बिप्लब देउ, प्रिन्जल देका,दउनप कु. तलुधर, सन्दीप नाथ, अरनाब जन बोरो, झमइका बरुश, खमाश्री बसुमातरी, उपसना लहकार, रुबी कल्ता, हेमासी बोरदोलोल, रफीकुल हसीयन, हीमनक्षु रन्जन कुवँर, पन्कज सहरीय र बिश्वकला यात्री प्राज्ञ नगेन सिहं लगायतका २१ कलाकारहरुको संयूक्त प्रदर्शनी नगेन आर्ट लाउन्ज बारमा बिहान देखि बेलुुका सम्म अबलोकनगर्ने ब्यबस्था मिलाएका नगेन आर्ट लाउन्ज बारको अध्यक्ष नमा खाँण ठकुरी बताउनु भएकाे थियाे ।

अन्तर्राष्ट्रिय कला प्रदर्शनीमा २१ कलाकारहरुका ७३ कलाकृतिहरुको अबलोकल एक साथ हेर्ने अबसर मिलाकोमा नगेन आर्टलाई बिश्व चर्चित कलाकार ददुल चलीहाले धन्यबाद दिनु भयो ।  रु.दश हजार बाट रु दश लाख सम्मको बिविध माध्यमबाट क्यानभासमा बनाईएका ७३ कलाकृतिहरु प्रदर्शनीमा राखीएका थिए ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका