बागलुङमा लगानी बहस – Samacharpati Samacharpati बागलुङमा लगानी बहस – Samacharpati
Samacharpati
शनिबार, बैशाख ४, २०७८

बागलुङमा लगानी बहस

  • रासस
  • शुक्रबार, पुस ११, २०७६
बागलुङमा लगानी बहस

बागलुङ,११ पुस। बागलुङ जिल्लामा पहिलोपटक ठूला लगानीकर्ता आकर्षित गर्नका लागि लगानी बहस भएको छ । ठूला उद्योगीलाई बागलुङमा आकर्षित गरी रोजगार सिर्जना गर्ने उद्देश्यले बिहीबार साँझ लगानी बहस कार्यक्रमको आयोजना गरिएको हो ।


तस्वीरःखेमराज गौतम

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका