दिल्लीमा आगलागी चालिसजनाको जिवितै उद्धार – Samacharpati Samacharpati दिल्लीमा आगलागी चालिसजनाको जिवितै उद्धार – Samacharpati
Samacharpati
बिहिबार, बैशाख २३, २०७८
  • होमपेज
  • दिल्लीमा आगलागी चालिसजनाको जिवितै उद्धार

दिल्लीमा आगलागी चालिसजनाको जिवितै उद्धार

दिल्लीमा आगलागी चालिसजनाको जिवितै उद्धार

नयाँ दिल्ली, १० पुस  । भारतको केन्द्रिय राजधानी दिल्लीमा फेरी अर्को आगलागीको घटना भएको छ । केहीदिनदेखि भइरहेका आगलागीका घटना मध्ये बिहीबार भएको पछिल्लो घटनामा परेका ४० जनालाई जिवितै उद्धार गरिएको छ ।

नयाँ दिल्लीमा अवस्थित अग्नीनियन्त्रण विभागका उद्धारकर्ताहरुले कृष्णनगरमा रहेको एउटा भवनमा भएको आगलागीमा परेकाहरुलाई जिवितै उद्धार गरेका हुन् ।

बिहीबार राती करिब २ बजेतिर उक्त आगलागी भएको बताइएको छ । घटनालगत्तै उद्धारकर्ताहरु घटनास्थलमा पुगेकाले मानवीय क्षति भने नभएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका