तनहुँको महिला बन्दीगृह – Samacharpati Samacharpati तनहुँको महिला बन्दीगृह – Samacharpati
Samacharpati
शनिबार, बैशाख ४, २०७८

तनहुँको महिला बन्दीगृह

तनहुँको  महिला बन्दीगृह

तनहुँ,९ पुस । तनहुँ, सदरमुकाम दमौलीस्थित जिल्ला कारागार परिसरमा निर्माण गरिएको महिला बन्दी गृह । कार्यालयको भवन,सुरक्षा ब्यारेक र महिला बन्दीगृहको भवन रु छ करोड ४४ लाखको लागतमा निर्माण सम्पन्न भएको छ ।

तस्वीर :सानेबहादुर नेपाली 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका