बागलुङ, ८ पुस । बागलुङको तित्याङमा रहेको सिगाना माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीले लगाएको केरा खेती । बिद्यालयको खाली तीन रोपनी जग्गामा कृषि सम्बन्धी शिक्षा लिने उदेश्यले केरा खेती गरिएको छ ।
तस्वीरःखेमराज