सेल्फीमा रमाउँदै आन्तरिक पर्यटक – Samacharpati
Samacharpati
शुक्रबार, मंसिर १२, २०७७
  • होमपेज
  • सेल्फीमा रमाउँदै आन्तरिक पर्यटक

सेल्फीमा रमाउँदै आन्तरिक पर्यटक

सेल्फीमा रमाउँदै आन्तरिक पर्यटक

मुस्ताङ, ६ पुस । हिमाली जिल्ला मुस्ताङको घरपझोङ्ग गाउँपालिका ५ स्थित ठिनी गाउँमा रहेको यारु झो भ्यूटावर नजिक सेल्फीमा रमाउँदै आन्तरिक पर्यटक । गत हप्ता हिमाली क्षेत्रमा परेको हिउँका कारण टावरमा हिमाल हेर्न आउने पर्यटकको सख्या बढ्दो छ ।

 

तस्वीर : निरज थकाली

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका