मुक्तिनाथ मन्दिरमा हिमपात – Samacharpati
Samacharpati
शनिबार, मंसिर १३, २०७७
  • होमपेज
  • मुक्तिनाथ मन्दिरमा हिमपात

मुक्तिनाथ मन्दिरमा हिमपात

मुक्तिनाथ मन्दिरमा हिमपात

मुस्ताङ, २ पुस । हिमाली जिल्ला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मुक्तिनाथ मन्दिरमा परेको हिमपात । शुक्रबार र शनिबार अत्यधिक हिमपातका कारणले चिसो बढ्नुका साथै यहाँ आउने भक्तजनहरु पनि कम आएका छन् ।

तस्वीर : निरज थकाली

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका