समरखोलामा निर्माण भएको झोलुङ्गे पुल – Samacharpati
Samacharpati
शनिबार, मंसिर १३, २०७७
  • होमपेज
  • समरखोलामा निर्माण भएको झोलुङ्गे पुल

समरखोलामा निर्माण भएको झोलुङ्गे पुल

समरखोलामा निर्माण भएको झोलुङ्गे पुल

मुस्ताङ, २४ मङ्सिर। मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ समरखोलामा निर्माण भएको १३० मिटर लामो झोलुङ्गे पुल । उपल्लो मुस्ताङ जाने पदमार्गमा पर्ने यो गण्डकी प्रदेश सरकारले बनाएको पहिलो झोलुङ्गे पुल हो ।

तस्वीर: नीरज थकाली 

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका