शिक्षामन्त्री गिरिराजमणि पोखरेल कतारका शिक्षामन्त्री डा मोहम्मद अब्दुल वाहेदसँग भेटवार्ता – Samacharpati Samacharpati शिक्षामन्त्री गिरिराजमणि पोखरेल कतारका शिक्षामन्त्री डा मोहम्मद अब्दुल वाहेदसँग भेटवार्ता – Samacharpati
Samacharpati
शनिबार, बैशाख ४, २०७८
  • होमपेज
  • शिक्षामन्त्री गिरिराजमणि पोखरेल कतारका शिक्षामन्त्री डा मोहम्मद अब्दुल वाहेदसँग भेटवार्ता

शिक्षामन्त्री गिरिराजमणि पोखरेल कतारका शिक्षामन्त्री डा मोहम्मद अब्दुल वाहेदसँग भेटवार्ता

  • रासस
  • शुक्रबार, मंसिर ६, २०७६
शिक्षामन्त्री गिरिराजमणि पोखरेल कतारका शिक्षामन्त्री डा मोहम्मद अब्दुल वाहेदसँग भेटवार्ता

६ मङ्सिर । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले कतारमा जारी ‘वल्ड इनोभेसन समिट फर एजुकेसन’ क्रममा कतारका शिक्षा तथा उच्च शिक्षामन्त्री डा मोहम्मद अब्दुल वाहेदसँग बिहीबार भेटवार्ता गर्नुभएको छ ।

तस्वीरः मन्त्री पोखरेलको निजी सचिवालय

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका