सुनिल गिरीको नयाँ कौरा गीत ‘जाम क्यारे माया’ले छाटो समयमा नै पायो चर्चा–Samacharpati
Samacharpati
सोमवार, अशोज ५, २०७७
  • होमपेज
  • सुनिल गिरीको नयाँ कौरा गीत ‘जाम क्यारे माया’ले छाटो समयमा नै पायो चर्चा

सुनिल गिरीको नयाँ कौरा गीत ‘जाम क्यारे माया’ले छाटो समयमा नै पायो चर्चा

सुनिल गिरीको नयाँ कौरा गीत ‘जाम क्यारे माया’ले छाटो समयमा नै पायो चर्चा

काठमाडौँ, ४ मङ्सिर । चर्चित गायिका मेलिना राईसँग लोकपप गायक सुनिल गिरीको नयाँ कौरा गीत ‘जाम क्यारे माया’ले रिलिज भएको छोटो समयमा नै चर्चा कमाउन सफल भएको छ ।

गायक गिरीकै शब्द तथा संकलन रहेको गीतमा गाउँ घरमा खेलीने कौराको दृश्य र युवा युवतीको ब्यग्यात्मक शैलीलाई गिरीले देखाउन खोजेका छन् । भिडियोमा सुनिल गिरी स्वयंम र उर्मिला गुरुङ फिचर्ड छन्।

मनाङ गुरुङको कोरियोग्राफी, अनिल कृष्ण मानन्धरको छायांकन रहेको गीतको पवन सिंम्खडाले सम्पादन गरेका हुन् । हेर्नुहोस् भिडियो

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका