घोडाघोडी सिमथरी सडकमा राखिएकाे बसमाअज्ञात समूहद्धारा आगजनी – Samacharpati Samacharpati घोडाघोडी सिमथरी सडकमा राखिएकाे बसमाअज्ञात समूहद्धारा आगजनी – Samacharpati
Samacharpati
सोमवार, चैत्र ३०, २०७७
  • होमपेज
  • घोडाघोडी सिमथरी सडकमा राखिएकाे बसमाअज्ञात समूहद्धारा आगजनी

घोडाघोडी सिमथरी सडकमा राखिएकाे बसमाअज्ञात समूहद्धारा आगजनी

  • रासस
  • सोमवार, कार्तिक २५, २०७६
घोडाघोडी सिमथरी सडकमा राखिएकाे बसमाअज्ञात समूहद्धारा आगजनी

घोडाघोडी, २५ कात्तिक । कैलालीको घोडाघोडी नगरपालिका–४ सिमथरीमा सडकको छेउमा राखिरहेको काक्रेविहार यातायातको ना ४ ख ७३५० नं को बसमा अज्ञात समूहले आइतबार राति आगजनी गरेको छ ।

केही दिनअघिदेखि त्यस क्षेत्रको बाटो छेउमा पार्कि¨ गरी राखिएको सो बसमा गए राति अज्ञात समूहले आगजनी गरेको सुखडस्थित इलाका प्रहरी कार्यालयका प्रमुख हरिशरण भट्टले जानकारी दिनुभयो । दैलेखका धनराज शाहीको नाममा रहेको सो बस उनका छोराले मासिक भाडामा उठाउँदै आएको जानकारी प्राप्त भएको प्रमुख भट्टले बताउनुभयो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका