बलिउड फिल्म ‘दबंग ३’ को ट्रेलर सार्वजनिक – Samacharpati Samacharpati बलिउड फिल्म ‘दबंग ३’ को ट्रेलर सार्वजनिक – Samacharpati
Samacharpati
मङ्लबार, चैत्र ३१, २०७७

हालको खबर

  • होमपेज
  • बलिउड फिल्म ‘दबंग ३’ को ट्रेलर सार्वजनिक

बलिउड फिल्म ‘दबंग ३’ को ट्रेलर सार्वजनिक

बलिउड फिल्म ‘दबंग ३’ को ट्रेलर सार्वजनिक

७ कातिक । सलमान खान अभिनित फिल्म ‘दबंग ३’ को ट्रेलर सार्वजनिक भएको छ। प्रभु देवाले निर्देशित सिनेमामा सोनाक्षी सिन्हा, सुदीप किच्चा, अरबाज खान, माही गिल लगायतका कलाकारको पनि मुख्य भूमिका छ।

फिल्म २० डिसेम्बरमा रिलिज हुँदैछ । फिल्मको कथा सलमान खान आफैले लेखेका हुन् । यसै फिल्मबाट अभिनेता, निर्माता तथा निर्देशक महेश माझेंकरकी छोरी साई माझेंकरले बलिउडमा डेब्यु गर्दैछिन्। फिल्मको ट्रेलर पूर्ण एक्सन र कमेडीले भरिएको छ। टे्रलरलाई अत्यन्तै मन पराइएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका