‘ह्याप्पी तिहार, चिसो बियर’ गीतको विवादमा तानिएका दुर्गेश थापा पक्राउ – Samacharpati Samacharpati ‘ह्याप्पी तिहार, चिसो बियर’ गीतको विवादमा तानिएका दुर्गेश थापा पक्राउ – Samacharpati
Samacharpati
शनिबार, बैशाख ४, २०७८
  • होमपेज
  • ‘ह्याप्पी तिहार, चिसो बियर’ गीतको विवादमा तानिएका दुर्गेश थापा पक्राउ

‘ह्याप्पी तिहार, चिसो बियर’ गीतको विवादमा तानिएका दुर्गेश थापा पक्राउ

‘ह्याप्पी तिहार, चिसो बियर’ गीतको विवादमा तानिएका दुर्गेश थापा पक्राउ

काठमाडौं, ५ कार्तिक । ‘ह्याप्पी तिहार, गीत गाएर विवादमा तानिएका गायक दुर्गेश थापा पक्राउ परेका छन् । तिहारको छेको पारेर सार्वजनिक गीत ‘ह्याप्पी तिहार, चिसो बियर’ मा प्रयोग गरिएको शब्दका कारण उनी विबदमा तानिएका थिए । विबादमा तानिएपछि उनी उजुरी परेपछि पक्राउ परेका हुन् ।

दुर्गेशलाई बालाजुबाट पक्राउ गरेर महाशाखाको ल्याइएको महाशाखाका प्रमुख एसएसपी सहकुल कुमार थापाले बताएका छन् । दुर्गेशले सार्वजनिक गरेको ‘ह्याप्पी तिहार, चिसो वियर’मा ‘ए निकाल गाँजा, खानुपर्छ आज’ भन्ने जस्ता शब्द प्रयोग भएका छन् । उक्त गीत हटाउनुपर्ने माग गर्दै जिल्ला प्रशासनमा उजुरी परेको छ । गीतका शब्दहरुलाई लिएर आलोचना सुरु भएपछि युट्यूवको कमेन्ट बक्स नै गायव पारिएको थियो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका