पोखरा, २४ असोज । ६४ औँ प्रहरी दिवश पोखरामा मनाइएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराको आयोजना भएको कार्यक्रममा विभिन्न व्यक्ति र संस्थालाई सम्मान पनि गरिएको छ ।
तस्बिरहरु :गण्डकी प्रदेश प्रहरी कार्यालयको फेसबुकबाट साभार ।