आशिष राईको शब्द सङ्गीतमा ‘बिन्दास पाराले’ सार्वजनिक – Samacharpati Samacharpati आशिष राईको शब्द सङ्गीतमा ‘बिन्दास पाराले’ सार्वजनिक – Samacharpati
Samacharpati
शनिबार, बैशाख ४, २०७८
  • होमपेज
  • आशिष राईको शब्द सङ्गीतमा ‘बिन्दास पाराले’ सार्वजनिक

आशिष राईको शब्द सङ्गीतमा ‘बिन्दास पाराले’ सार्वजनिक

आशिष राईको शब्द सङ्गीतमा ‘बिन्दास पाराले’ सार्वजनिक

काठमाडौँ, १७ असोज । अशोक शुब्बा र दुर्गा साउदको स्वर रहेको गीत ‘बिन्दास पाराले…’ सार्वजनिक भएको छ । आशिष राईको शब्द/सङ्गीत र जीवन बावुको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

आशिक राईको निर्देशन, अशोक बसेलको कोरियोग्राफर रहेको गीतको भिडियोमा अशोक र मोनिका लामालाई फिचरिङ गरिएको छ ।क्रम कार्कीले छायाँकन गरेको भिडियोलाई अशोकले नै सम्पादन गरेका छन् भने युनिक डी थ्री क्रियुको नृत्य रहेको छ ।

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका