नागढुङगा – नौबिसे सडकखण्डमा हट्याे जाम, ओहोरदोहोर गर्ने सबै नाकाको अवस्था सामान्य – Samacharpati Samacharpati नागढुङगा – नौबिसे सडकखण्डमा हट्याे जाम, ओहोरदोहोर गर्ने सबै नाकाको अवस्था सामान्य – Samacharpati
Samacharpati
बिहिबार, बैशाख २३, २०७८
  • होमपेज
  • नागढुङगा – नौबिसे सडकखण्डमा हट्याे जाम, ओहोरदोहोर गर्ने सबै नाकाको अवस्था सामान्य

नागढुङगा – नौबिसे सडकखण्डमा हट्याे जाम, ओहोरदोहोर गर्ने सबै नाकाको अवस्था सामान्य

नागढुङगा – नौबिसे सडकखण्डमा हट्याे जाम, ओहोरदोहोर गर्ने सबै नाकाको अवस्था सामान्य

काठमाण्डौ, १४  असाेज । काठमाण्डौ ओहोरदोहोर गर्ने सबै नाकाको अवस्था सामान्य रहेको छ । काठमाण्डौबाट बाहिरिने र भित्रिने यात्रुलाई कुनै पनि किसिमको समस्या नभएको ट्राफिक प्रहरीले जनाएको छ । र नागढुङगा – नौबिसे सडकखण्डमा पनि जाम हटेकाले काठमाण्डौबाट बाहिरिने यात्रुको संख्या बढेको छ । यद्यपि अहिले भने जाम नभएको ट्राफिक प्रहरीले जनाएको छ ।

गएको २४ घण्टामा काठमाण्डौ उपत्यकाबाट १६ हजार गाडीबाट १ लाख ५७ हजार यात्रु बाहिरिएका छन् भने १० हजार गाडीबाट ६० हजार यात्रु उपत्यका भित्रिएका छन् । ट्राफिक प्रहरीले जनाए अनुसार पानी पर्ने क्रम बिस्तारै कम भएको र बाटोमा कुनै पनि अवरोध नभएकाले अब काठमाण्डौबाट बाहिरिनेको सँख्या बढ्दै जाने छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका