fbpx

पेजेन्ट नेपाल इन्टरनेशनल फेशन एन्ड मोडल अवार्ड सम्पन्न

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं । नयाँ वर्षको पूर्व सन्ध्यामा काठमाडौंमा ‘चौथा पेजेन्ट नेपाल इन्टरनेशनल फेशन एन्ड मोडल अवार्ड–२०२२’ काठमाडौंको हायात प्लेस होटलमा सम्पन्न भएको छ । फिल्म, मोडलिङ, ब्युटी तथा फेशन क्षत्रीका विभिन्न सेलीब्रेटीलाई अवार्ड प्रदान गर्दै यो अवार्ड सम्पन्न भएको हो ।

समारोहमा अग्रज मोडल तथा कोरियोग्राफरलाई अनर अवार्डबाट सम्मानित गरिएकाे थियाे । कार्यक्रममा कोरियोग्राफर तथा मोडल प्रशान्त ताम्राकार, मोडल तथा अभिनेत्री मलिना जोशी, अग्रज सञ्चारकर्मी नरेश भट्टराई, अभिनेता रोहित रुम्बा, अग्रज मोडल तथा इभेन्ट निर्देशक आयोजक धिरज तन्डुकार, नेपालको पहिलो महिला रेश्लर भगवाती खड्का ‘युनिका’, लोकप्रिय मेकअप आर्टिस्ट तथा मोडल बिना रानामगरलगायतलाई पनि विभिन्न ब्यक्तिहरु अनर अवार्डबाट सम्मानित गरिने भएकाे छ । यस पटक मोडलिङ तर्फ ४० विधामा र फेशन तर्फ ४० विधा र अन्य २३ विधामा अवार्ड तथा सम्मान प्रदान गरिएकाे हाे । अवार्ड तथा सम्मान बिजेताहरु यस प्रकार छन् ।

टच इन्टरटेनमेन्ट एन्ड स्पर्श फिल्म्स, पेजेन्ट नेपाल इन्टरनेशनल र ब्राईट इभेन्ट म्यानेजमेन्टको संयुक्त आयोजनामा यो अवार्ड अभिनेताद्धय यसराज गराच, दिक्पाल कार्की र मोडल राजन अधिकारीले आयोजना गर्नुभएकाे हाे ।

१. खेलकुद आइकन – भगवती खड्का (नेपालको पहिलो महिला पहलवान)
२. उत्कृष्ट सेलिब्रेटी हेयर स्टाइलिस्ट – सोनु शर्मा
३. उत्कृष्ट अन्तर्राष्ट्रिय मेकअप आर्टिस्ट – निलम पौडेल
४. उत्कृष्ट फेसन कोरियोग्राफर (महिला÷पश्चिम नेपाल)– सेन्जल पौडेल
५. बिशिष्ट मेकअप आर्टिष्ट – रुष्का श्रेष्ठ बैद्य
६. उत्कृष्ट बालबालिका प्रतियोगिता विजेता (पुरुष)– हारून श्रेष्ठ
७. उत्कृष्ट फेसन डिजाइनर–बिवेश राई
८. उत्कृष्ट फेसन मोडेल (पुरुष÷मोफसल)–नरेश जंग थापा
९. सेलिब्रेटी फेसन डिजाइनर (मोफासल)–रोहित चौधरी
१०. उत्कृष्ट कार्यक्रम आयोजक–कृष्ण श्रेष्ठ (रोबेन)
११. उत्कृष्ट फेसन कोरियोग्राफर (महिला)– सुगन्ध अधिकारी
१२. उत्कृष्ट इभेन्ट कम्पनी–एभरेस्ट इभेन्टस्
१३. प्रभावशाली टिभी व्यक्तित्व – बिना श्रेष्ठ
१४. मस्ट स्पिरिङ टिन मोडेल (महिला)–ईशिम पोखरेल
१५. मस्ट पर्मिसिङ सिरियल एक्टर (महिला)– सोनु परियार
१६. उत्कृष्ट मोडेल (पुरुष÷मोफसल)–सौगात श्रेष्ठ
१७. उत्कृष्ट मेकअप आर्टिस्ट (मोफसल)–साकिरा सुनार
१८. उत्कृष्ट प्रतियोगिता आयोजक–पुरुषोत्तम मल्लिक
१९. उत्कृष्ट फेसन मोडेल (बाल÷महिला)–आश्रिया थापा
२०. उत्कृष्ट उदयमान प्रोडक्सन कम्पनी – काजी प्रोडक्सन
२१. उत्कृष्ट इभेन्ट म्यानेजर प्रबन्धक (मोफसल)–चेतन सिंह बस्नेत
२२. उत्कृष्ट कार्यक्रम आयोजक (मोफसल)–अली अकरम रजा
२३. पपुलर पेजेन्ट विजेता (टिन÷पुरुष)–योगेश भण्डारी
२४. एस्पिरिङ पेजेन्ट बिजेता (मोफसल)–मनिष पासवान
२५. उत्कृष्ट फेसन मोडेल (महिला÷मोफासल)–आलिशा श्रेष्ठ
२६. उत्कृष्ट इमर्जिङ फेसन डिजाइनर–अमृता सुब्बा
२७. उत्कृष्ट महत्वाकांक्षी मेकअप आर्टिष्ट–सुमित्रा श्रेष्ठ
२८. उत्कृष्ट फेसन कोरियोग्राफर (पुरुष)–आर्षु महर्जन
२९. उत्कृष्ट कोरियोग्राफर (महिला) – मेरीना तुम्सा लिम्बु (एरास्ट नेपाल)
३०. उत्कृष्ट मोडल (महिला)–अञ्जली थापा
३१. उत्कृष्ट मेकअप आर्टिष्ट– सरला बाटी
३२. उत्कृष्ट फेसन मोडेल (टिन÷पुरुष)–शुभाङ्गम तन्दुकार शाह
३३. आशावादी मोडेल (पुरुष)–मनिष धराल
३४. उत्कृष्ट सेलिब्रेटी फेसन डिजाइनर–कुसुम श्रेष्ठ
३५. उत्कृष्ट म्युजिक भिडियो महिला मोडल–प्रणिमा दाहाल
३६. उत्कृष्ट सेलिब्रेटी मेकअप आर्टिष्ट–करुणा पुरी
३७. उत्कृष्ट युवा समाजसेवी – सबित बज्राचार्य
३८. उत्कृष्ट मोडल (टिन–महिला)– सम्वृद्धी क्षत्री
३९. बेस्ट किड्स मोडेल प्रतियोगिता विजेता–सतविषा भण्डारी
४०. बेस्ट रनवे मोडेल (मोफसल)–श्याम गुरुङ
४१. उत्कृष्ट कोरियोग्राफर पुरुष (मोफसल)–निशान चेम्जोङ लिम्बु
४२. इमर्जिङ फेसन मोडेल–निपुन मल्ल
४३. उत्कृष्ट हेयर÷मेकअप आर्टिष्ट – फुर्डिकी शेर्पा (डेकी)
४४. सर्वश्रेष्ठ कस्मेटोलोजिस्ट–फुर्डिकी शेर्पा (डेकी)
४५. उत्कृष्ट मोडेल महिला (मोफसल)–रेश्मा गुरुङ
४६. उत्कृष्ट प्रतियोगिता विजेता (पश्चिम नेपाल)–धिरज बोगटी
४७. उत्कृष्ट प्रतिस्पर्धा विजेता (श्री÷समुदाय आधारित)–अमन गडाल
४८. उत्कृष्ट घटना प्रबन्धक–अंकित अधिकारी
४९. सेलिब्रेटी किड मोडेल–परिष्ण बास्तोला
५०. उत्कृष्ट फिटनेस फिट –रोजिन आचार्य
५१. उत्कृष्ट प्रोगाम आयोजक (पूर्वी नेपाल)–सौरभमान भण्डारी
५२. उत्कृष्ट इभेन्ट विजेता (मोफसल)–इरशाद आलम
५३. बेस्ट फेसन मोडल (प्रि–किड)–नयुमा श्रेष्ठ
५४. पपुलर मोडेल (मोफसल)–चिराग शर्मा
५५. लोकप्रिय शीर्षक विजेता (मिस)–जुना श्रेष्ठ
५६. उत्कृष्ट इमर्जिङ किड्स (फेसन मोडेल)–वाङ्जे शेर्पा
५७. उत्कृष्ट पुरुष पेजेन्ट फेसन डिजाइनर– ज्वालाराज पोखरेल
५८. उत्कृष्ट नृत्य कलाकार (मोफसल)–बबिता धिताल
५९. उत्कृष्ट पेजेन्ट विजेता (मिस÷समुदायमा आधारित)–अनिमा विश्वकर्मा
६०. उत्कृष्ट किड मोडेल (महिला)–नम्रता बज्राचार्य
६१. उत्कृष्ट बालबालिका प्रतियोगिता विजेता (महिला)–सुनम्रता बज्राचार्य
६२. उत्कृष्ट फेसन मोडेल (पूर्व÷टिन)–अपेक्षा शेरचन
६३. उत्कृष्ट प्रतियोगिता विजेता (पुरुष पूर्व नेपाल)–अंकित प्रताप सिंह
६४. इमिरिङ फेसन मोडल (मोफसल)– श्रवण अग्रवाल
६५. डाईनामिक युथ इन्टरपेटर–बिकाश श्रेष्ठ
६६. उत्कृष्ट मिसेज पेजेन्ट विजेता (मोफसल)– भवन जबेगु लिम्बु
६७. उत्कृष्ट मोडेल (पुरुष)–मुकुन्द झा
६८. एस्पिरिङ फेसन डिजाइनर–सुशिला थिङ तामाङ
६९. उत्कृष्ट इभेन्ट कम्पनी (पूर्वी नेपाल)– बिर्ता मिडिया एन्ड इन्टरटेनमेन्ट
७०. उत्कृष्ट फोटोग्राफर–सुशान्त सुवेदी
७१. एभरिग्रिन लिजेन्ड्री फेसन आइकन–प्रशान्त ताम्राकार
७२. आइकोनिक टिभी व्यक्तित्व–नरेश भट्टराई
७३. उत्तम अनलाइन भोटिङ कम्पनी–ग्लोबल अनलाइन भुक्तानी
७४. आइकोनिक मिस नेपाल–मलिना जोशी
७५. युवा सिने फेसन आइकन (पुरुष)–सलोन बस्नेत
७६. उत्कृष्ट नेशलन डिरेक्टर –धिरज तन्दुकार
७७. उत्कृष्ट मिस्टर पेजेन्ट विजेता–मिलेनियम तन्दुकार शाह
७८. डायनामिक सिने अभिनेता–रोहित रुम्बा (लाखे)
७९. युथ सिने फेसन आइकन (महिला)–पूजा शर्मा
८०. इनफुन्टियल फेसन डिजाइनर–अदिति श्रेष्ठ
८१. उत्कृष्ट प्रभावशाली मोडेल–काशिफ नियाजी
८२. उत्कृष्ट मिसेज पेजेन्ट विजेता–रुकु श्रेष्ठ
८२. इमर्जिङ फेसन मोडेल–निया तामाङ
८४. पपुलर पेजेन्ट विजेता (मोफासल)–सम्राट ठाकुर
८५. सर्वश्रेष्ठ ब्यूटीशियन–सिर्जना कडेल
८६. डायनामिक फेसन डिजाइनर–भावना बिष्ट
८७. उत्कृष्ट मोडेल किशोर (पुरुष)–अपूर्व गौतम
८८. प्रभावशाली मेकअप कलाकार–प्रमिला बुढाथोकी
८९. सबैभन्दा आशाजनक अभिनेता–संजोग राणा
९०. वर्षको उत्कृष्ट एक्सन चलचित्र–लाखे
९१. मस्ट डाईनामिक सीईओ–प्रविन रेग्मी
९२. उत्कृष्ट अन्तर्राष्ट्रिय इभेन्ट मेकअप आर्टिष्ट– शैलजा शाह
९३. रियलिटी शो उत्कृष्ट स्टार–छिरिङ शेर्पा
९४. इन्फुन्टियल मेडिकल प्रोफेशनल–डा. श्याम काजी महर्जन
९५. सेलिब्रेटी मोडेल मोफासल–अरमान साहनी
९६. उत्कृष्ट अन्तर्राष्ट्रिय फेसन डिजाइनर–सुयम गुरुङ
९७. राईजिङ सिने स्टार–सृष्टि के खड्का
९८. उत्कृष्ट इभेन्ट फोटोग्राफर–सुशान्त सुवेदी
९९. उत्कृष्ट फेसन मेकअप आर्टिष्ट–एनआईए लामा
१००. उत्कृष्ट टिभी प्रस्तुतकर्ता–सागरिका श्रेष्ठ
१०१. उत्कृष्ट फेसन डिजाइनर (महिला)–जवाफ थापा
१०२. उत्कृष्ट पेजेन्ट विजेता (महिला)–सोनिया ज्याको
१०३. उत्कृष्ट इन्डिभरिङ टाईटल विजेता–जीना श्रेष्ठ


काठमाडौं

शुक्रबार, बैशाख १४, २०८१

२०.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

कलाकारको नजरमा चलचित्र ‘बोक्सीको घर’:- ‘माइण्ड ब्लोइङ’

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन