मुस्ताङमा बिदेशी नागरिक बिरामी भई मृत्यु – Samacharpati
Samacharpati
शुक्रबार, मंसिर १२, २०७७
  • होमपेज
  • मुस्ताङमा बिदेशी नागरिक बिरामी भई मृत्यु

मुस्ताङमा बिदेशी नागरिक बिरामी भई मृत्यु

मुस्ताङमा  बिदेशी नागरिक बिरामी भई मृत्यु

मुस्ताङ, ८ असोज । लोमान्थाङ गाउँपालिका-५ स्थित तिरी खेजु डाँडामाHIMALAYAN  EXPLORATION TREKS मार्फत आएका फ्रान्सेली नागरिक पासपोर्ट नम्बर :14AL74590 वर्ष अंन्दाजी ४५ को JEAN MARC BLANCHARD बिरामी भएको थिए  । उक्त खबर प्राप्त हुनासाथ प्रहरी टोलि खटिई फ्रान्सेलीलाई उपचारको लागि जिल्ला अस्पताल जोमसोम पठाईएको थियो  । फ्रान्सेलीलाई  उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेका छन् । घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका