स्याङ्जाको अति बिकट गलेम भिरमा गुड्न थाले गाडी, भिर छिचोलेर सडक बन्दा स्थानिय भए हर्षित | Samacharpati        
Home | About Us | Contact | Unicode |

स्याङ्जाको अति बिकट गलेम भिरमा गुड्न थाले गाडी, भिर छिचोलेर सडक बन्दा स्थानिय भए हर्षित

स्याङ्जा, २५ भदौ । स्याङ्जा जिल्लाको  नै  अति विकटको  रुपमा र हे को  गले म भीरखण्डमा पहिलो पटक सवारी साधन चल्न थालेपछि स्थानीय रामचन्द्र पौ डे ल  खुशिले  गद्गद् छन् । पर्यटकीय तथा कृषि उत्पादनको  अत्यन्त सम्भावना बो के को  उक्त गाउँमा सुविधाजनक गोरेटो  बाटो  नै  नहुँदा पौ डे लजस्ता सयौ  घर धुरीअन्यत्र ठाउँमा विस्थापित हुँदै  आएका थिए ।

बजे टका लागि माँगी खाने  भाँडो  बन्दै  आएको  उक्त भिरखण्ड ट्रयाकलाई फेदीखोला गाउँपालिकाले  महत्वकाँक्षी यो जनामा समावे श  गरेर  काम सुचारु गर्दा पनि गले म रापु निवासी ७७ बर्षिय हिमादेवी पाध्या पौडे ल ट्रयाक विस्तार मा त्यति विश्वस्त थिइनन् । तर फे दीखोला गाउँपालिकाले  आफ्नो  पाँचबर्षिय कार्ययोजनालाई दुई बर्षमा छोट्याएर  भिर  छिचोल्दै  गाउँमा नै  सडक पुर्याएपछि पौ डे ल जस्तै  सयौ  स्थानीयले  विकासको  अनुभुति गरेका  छन् । ‘बजे ट ल्यायो , तलतिर को  बाटो  पुर पार  गर्यो , टालटुल गर्यो  सिद्धियो ’ विगतका समितिका काम गराईको  अनुभव र हे को  छ  गले मका ६० बर्षिय यामबहादुर  गुरुङको  । ‘यति चाँडो  बाटो  खो लिएला भन्ने  विश्वास नै  लागे को  थिएन’। बाटो  निर्माणपछि आफूहरुलाई अन्धकार बाट उज्यालो  युगमा आए जस्तो  महसुस भएको  उनले  बताउँछन् ।

उक्त सड्केटारी गले म पञ्चासे  सडक खण्डलाई १ करोड ६८ लाख बिनियोजित भएकोमा १ करोड २७ लाखमा आयो जना सम्पन्न भएको  थियो  । जसमा स्याङ्जा क्षे त्र नं. १ का साँसद नारायण मरासिनीको  साँसद क्षे त्र विकास को ष अन्र्तगत ४० लाख र  गण्डकी प्रदेशबाट ६२ लाख र  फे दीखो ला गाउँपालिकाले  २५ लाख बढि बजे ट विनियोजन गरि एको  थियो  । उक्त यो जना सम्पन्न गर्नका लागि गाउँपालिकाले  पहिलो  आर्थिक बर्षदेखि नै  प्रदे श र  संघमा नि न्तर  पहल  गर्दै आएको  थियो  ।

बाटोको  उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले  बर्षौदे खि हुन नसकेका विकासका गतिविधीलाई तीब्रता दिन संघीयता आवश्यक र हे को  बताए । सर कारले  चाहेर  मात्र विकास निर्माण नहुने  भन्दै  समृद्धिको  लागि जनसहभागिता अपरि हार्य र हे को  उनको  तर्क थियो  । ‘गलेम भिरखण्डमा झण्डै  ८० लाखको  लागत सहभागिता देख्दा यहाँका जनता विकास निर्माणप्रति कति चिन्तित र  जागरुक छन, प्रष्टै  दे खिन्छ।’ बाटो  निर्माणमा स्थानीयको  सक्रियताले  आफूलाई प्रभावित पारेको  भन्दै  उक्त गलेम भीर खण्डलाई बहुबर्षिय योजनामा लै जाने  मुख्यमन्त्री गुरुङले  आश्वासन दिए । स्याङ्जा क्षे त्र नं. १ का प्रतिनीधि सभा सदस्य नारायण मरासिनीले  तोकिएको  समय अगावै  विकट भीर  छिचोल्न सफल भएको  भन्दै  गाउँपालिका प्रति आभार  प्रकट गरे । गण्डकी प्रदे श सभा सदस्य मिनप्रसाद गुरुङले  संघीयतासँगै  गाउँगाउँमा विकासको  लहर  छाएको  बताए । जिल्ला समन्वय समिति स्याङ्जा प्रमुख सिता सुन्दासले  अति भौ गो लिक क्षे त्रमा ट्रयाक विस्तार  गरि एको मा खुसी प्रकट गरि न् ।

उद्घाटन समार हमा ने कपा प्रदे श सदस्य शैले न्द्र घिमिरे , ने पाली काँग्रेस फे दीखोला गाउँपालिका वडा नं. ४ का नारायण प्रसाद पौ डे लले  भीरखण्डमा ट्रयाक विस्तार  गर्न सफल भएको मा स्थानीयवासी, उपभो क्ता समिति तथा गाउँपालिकालाई धन्यवाद प्रकट गरेका का थिए । कार्यक्रममा बो ल्दै  गाउँपालिका अध्यक्ष घनश्याम सुवे दीले  विकास निर्माणले  कुनै  पार्टी विशे षलाई नभई सबैलाई फाइदा पुग्ने  बताउँदै  यसमा  राजनीति नगर्न आग्रह गरे  । राजनीतिक आग्रह–पुर्वाग्रहका कार ण वाटो  विस्तार मा के ही समस्या पै दा भएको  उनको  तर्क थियो  । उपभो क्ता समिती र  स्थानीयको  जागरुकताले  विकास वाटो  विस्तार  गर्न सफल भएको  भन्दै  सुवेदीले  स्थानीयवासीलाई आभार  प्रकट गरे ।

भीरखण्ड विस्तार मा महत्वपूर्ण भूमिका खेलेको  उपभो क्ता समितिले  उद्घाटन कार्यक्रमको  संयो जन गरेको  थियो  । समितिका अध्यक्ष मेजर  डिलबहादुर  गुरुङले  स्थानीयको  चासो  र  सहयोग, गाउँपालिकाको  सक्रियता र  पहलका कार ण दुर्गमलाई सुगममा परि णत गर्न आफूहरु सफल भएको  बताए । अति विकट उक्त भिरलाई छिचोले र  साहसिक काम गर्न सफल भएको  भन्दै  डो जर  अपरेटर  दीपक नेपालीलाई गाउँपालिका, आमा समुह तथा क्लबले  सम्मान गरेको  थियो  ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित