चलचित्र ‘काले दाई’को ट्रेलर सार्वजनिक | Samacharpati        
Home | About Us | Contact | Unicode |

चलचित्र ‘काले दाई’को ट्रेलर सार्वजनिक

काठमाडौँ, २४ भदौ ।  चलचित्र ‘काले दाई’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा ईन्द्र रामजाली, शिशिर भण्डारी, अनु पराजुली, सुरेन्द्र केसी, गीता अधिकारी, रामचन्द्र अधिकारी, विष्णु सापकोटा लगायतका कलाकारको अभिनय  रहेको छ।

। भने यस चलचित्र आर्मी र अन्तरजातिय प्रेमको कथामा समाबेस रहेर बनेको छ । असोज ७ गतेबाट प्रदर्शनमा आउने यस चलचित्रलाई शिव शर्माले निर्देशन गरेका छन् । भने शम्शेर गुरुङ र ईन्द्र रामजाली निर्मातामा रहेका छन् । किशन अर्यालको कथा,र , पवन गौतमको छायाँकन कुमार महर्जनको द्धन्द्ध रहेको चलचित्र  असोज १७ गतेबाट प्रदर्शनमा आउने भएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित