स्याङ्जामा करेन्ट लागेर एक व्यक्ति घाईते | Samacharpati        
Home | About Us | Contact | Unicode |

स्याङ्जामा करेन्ट लागेर एक व्यक्ति घाईते

स्याङ्गजा, २४ भदौ । चापाकोट नगरपालिका-४ दारसिङ मर्टिसे सामुदायिक विद्युत अफिसको कर्मचारी चापाकोट नगरपालिका-३ डिसिङकोट बस्ने वर्ष २८ को श्याम बि.क.ले सोहि स्थान (डिसिङकोट) को बिजुलीको पोलमा चढी लाईन चेक जाँच गर्ने क्रममा अचानक करेण्ट लागि घाईते भएका छन्  ।  उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ पठाइएको सामान्य उपचार पश्चात थप उपचारको लागि गण्डकी मेडिकल कलेज (GMC) पठाईएको छ । उक्त स्थानमा तत्कालै प्रहरी टोलि घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित