घट्यो डिजेल,मट्टितेल र पेट्रोलको मूल्य – Samacharpati
Samacharpati
बुधबार, माघ १४, २०७७
  • होमपेज
  • घट्यो डिजेल,मट्टितेल र पेट्रोलको मूल्य

घट्यो डिजेल,मट्टितेल र पेट्रोलको मूल्य

घट्यो डिजेल,मट्टितेल र पेट्रोलको मूल्य

काठमाडौँ, २४ भदौ नेपाल आयल निगमले डिजेल÷मट्टितेल र पेट्रोलको मूल्य घटाएको छ । आज मध्याह्न १२ बजेदेखि लागू हुने गरी डिजेल÷मट्टितेल र पेट्रोलमा प्रतिलिटर दुई÷दुई रुपैयाँ घटाइएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो । मूल्य घटेसँगै प्रतिलिटर डिजेल÷मट्टितेल ९५ रुपैयाँ र पेट्रोल १०७ रुपैयाँ कायम भएको छ । निगमले आजैदेखि भारतबाट पाइपलाइनमार्फत इन्धन भित्रयाउँदै छ । पाइपलाइनाबाट इन्धन भित्रयाउन थालेपछि वार्षिक दुई अर्बभन्दा बढी ढुवानी खर्च बचत हुने निगमले जनाएको छ ।

ट्रेन्डिङ

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका