लमजुङमा सवारी दुर्घटनामा र मेसिनमा परि दुई जना घाईते | Samacharpati        
Home | About Us | Contact | Unicode |

लमजुङमा सवारी दुर्घटनामा र मेसिनमा परि दुई जना घाईते

लमजुङ, २३ भदौ ।  बेसिशहर नगरपालिका-११ चिति स्थित रहेको धान कुट्ने मिलमा सोही स्थान बस्ने वर्ष ३० की सपना मिजार धान कुट्ने क्रममा सपना मिजारको सल उक्त मिलमा बेरीएर उनि  घाईते भएकि छन्  उनलाई उपचारको लागि जिल्ला सामुदायिक अस्पताल बेसिशहर पठाईएको   छ  । उक्त स्थानमा प्रहरी टोली खटिई घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।

बेसीशहर नगरपालिका-२मा भोटेओडारबाट बेसिशहरतर्फ आँउदै गरेको ग १४ प ८९१२ नम्बरको मोटरसाईकल अनियन्त्रीत भई सडकमा पल्टिदाँ  लमजुङ कै दोर्दी गाउँपालिका-१ बस्ने वर्ष २७ को दिपक अधिकारी चालक  घाईते  भएका छन् घाईते  चालकलाई   उपचारको लागि जिल्ला सामुदायिक अस्पताल बेसिशहर पठाईएको छ, घटनाका विषयमा थप अनुसनधान भईरहेको छ ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित