गायक उमेश कुमार चौधरीको आवाजमा ”मायाको गाउँमा” भिडियो सहित | Samacharpati        
Home | About Us | Contact | Unicode |

गायक उमेश कुमार चौधरीको आवाजमा ”मायाको गाउँमा” भिडियो सहित

काठमाडौँ, २३ भदौ  । नेपाली सुगम संगीतमा निकै रुचाइएका गायक उमेश कुमार चौधरीको आवाजमा सजिएको ”मायाको गाउँमा ” गीतको भिडियो सार्वजनिक भएको छ । प्रेममा बाधिएका प्रेमी प्रेमीकाको प्रेमील चाहनाहरुलाई गीतमा समेटिएको छ । आफनी मायालुको गाउँमा सपनाका सुनौलो सपनाहरुलाई साकार बनाउनको लागी निकै आतुर रहेका छन । कमल गजमेरको शब्द तथा हेमन्त शिशिरको संगीत तथा एरेन्ज रहेको छ ।

नवराज उप्रेतीको छायाँकन , अमृत चापागाईँको सम्पादन तथा पछिल्लो समयमा निकै रुचाइएका भिडियो निर्देशक जसु याक्खाको निर्देशन भिडियोमा रहेको छ । ”मायाको गाउँमा ”गीतमा सर्वजित शाह र अनु पराजुलीको अभिनय रहेको छ । ”मायाको गाउँमा ”गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित