पोखराको चिप्लेढुङ्गगामा शनिबार निशुल्क फिजियोथेरापि शिबिर सञ्चालन हुदै | Samacharpati        
Home | About Us | Contact | Unicode |

पोखराको चिप्लेढुङ्गगामा शनिबार निशुल्क फिजियोथेरापि शिबिर सञ्चालन हुदै

पोखरा, १९ भदौ । पुरानो दुखाईको लागी फिजियोथेरापी भन्ने नाराका साथ यहि भाद्र २१ गते शनिबार विश्व फिजियोथेरापि दिबसको अवसरमा नेपाल फिजियोथेरापि संध गण्डकी प्रदेश शाखाको आयोजनामा पोखराको चिप्लेढुङ्गगा मा बिहान ७ बजे देखि दिउसो १ बजे सम्म निशुल्क एक दिने प्यारालाईसिस नसा तथा हाडजोर्नी रोगको फिजियोथेरापि शिबिर सञ्चालन हुने लागेको सस्थाका सचिब शिव तिवारीले बताउनु भएको छ ।

बिशेष गरी उपचारको पहुचबाट टाढा रहेका प्यारालाइसिस भएका मुख बाङगिएका बालबालीकको शारीरीक बिकास ढिलो भएकानशा च्यापीएका ढाड दुख्ने हडडी खिइएको बाथ युरिक एसिड सायाटिक जस्ता बिरामीहरुको सफल उपचार प्रदान गरिएको आयोजकले जनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित