कास्कीमा लागुऔषधसहित एक मानिस नियन्त्रणमा | Samacharpati        
Home | About Us | Contact | Unicode |

कास्कीमा लागुऔषधसहित एक मानिस नियन्त्रणमा

पोखरा, ६ भदौ । पोखरा महानगरपालिका-९ पृथ्वीचोक स्थित अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीको गस्ती टोलीले पैदल हिडी रहेको नवलपरासी वर्दघाट -१ बस्ने वर्ष २१ को शिव यादवलाई शंका लागी चेकजाँच गर्दा निजले बोकेको झोलामा डाइजापाम-५० थान, नुरफिन-५० थान र फेनारागन-५० थान गरी जम्मा १५० थान लागुऔषध सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित