जोडिनुहोस
  • होमपेज
  • पोखरामा प्याराग्लाईडिङ दुर्घटना,

कास्की

पोखरामा प्याराग्लाईडिङ दुर्घटना,

पोखरा, २९ साउन । पोखरा महानगरपालिका-६ खहरे स्थित प्याराग्लाईडिङ ल्याण्ड गर्ने क्रममा पोखरा प्याराग्लाईडिङ कम्पनीको प्याराग्लाईडिङमा सवार चिनिया नागरिक वर्ष ६३ की (महिला JSANY YUNHUA(P.P.6851056) घाईते भएकि छन्  घाईते भएकी JSANYलाई उपचारको लागि मेट्रोसिटि अस्पताल पठाईएको छ । उक्त स्थानमा तत्कालै प्रहरी खटिई घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ ।

मध्यबिन्दु नगरपालिका वडा नम्बर १० र ११ लाई जोड्ने पूर्व पश्चिम राजमार्जमा रहेको अरुणखोला पुलको बायाँ साईडमा पूर्व बाट पश्चिम तर्फ आउदै गरेको ना ६ ख ४७१ नम्बरको ट्रकले ठक्कर दिंदा पुलको पूर्व दक्षिणको भाग अन्दाजी १० मिटर लम्बाई र अन्दाजी २ मिटर तल(गहिराई)मा भासिन जाँदा साना गाडीहरु एक तर्फी सुचारु भएको र ठुला सवारी साधनहरु नचलेको हुदा उक्त स्थानमा तत्कालै प्रहरी टोली खटिईआवश्यक पहल साथै थप घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका