बाग्लुङ र तनहुँमा मृत अवस्थामा शब फेला | Samacharpati        
Home | About Us | Contact | Unicode |

बाग्लुङ र तनहुँमा मृत अवस्थामा शब फेला

बाग्लुङ, २६ साउन । मिति २०७६/०४/२६ गते ढोरपाटन नगरपालिका-८ कुहिने बाटोमा रहेको गोठमा सोही स्थानको बोबाङ बस्ने वर्ष ६० को भुम बहादुर बि.क. र निजको श्रीमति वर्ष ६० की बिमा बि.क. आफ्नै गोठमा काम गर्न गएका थिए । उनीहरु गोठमा नै  बास बसेका थिए । आज  अचानक दुवै जना मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ तत्कालै प्रहरी टोली खटिई घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।

मिति २०७६/०४/२६ गते देवघाट गाउँपालिका-५ ठिमुरा पुल स्थित त्रिशुली नदिको किनारमा हाल सम्म नाम, थर, वतन नखुलेको वर्ष अन्दाजी ४५ को पुरुष व्यक्तिको शव फेला परेको छ बेवारिसे अवस्थामा  व्यक्तिको शव  छ  भन्ने खबर प्राप्त हुनासाथ तत्कालै प्रहरी टोली खटिई घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।

 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित