जोडिनुहोस
  • होमपेज
  • त्रिशुली दुर्घटनामा एकै परिवारका ६ जना वेपत्ता,अझै फेला परेका छैनन् बेपत्ता यात्रुहरु

अन्तरवार्ता

त्रिशुली दुर्घटनामा एकै परिवारका ६ जना वेपत्ता,अझै फेला परेका छैनन् बेपत्ता यात्रुहरु

धादिङ, २६ साउन । सर्लाहीबाट काठमाडौं आउँदै गरेको ना ६ ख ७४६९ नम्बरको बस धादिङको सलाङघाटबाट त्रिशुली नदीमा खसेको बसमा सवार यात्रुहरु अझै पनि फेला परेका छैनन् । बस राति करिब पौने तीन बजे खोला खसेको स्थानीयले बताएका छन् । दुर्घटना पनि एकै परिवारका ६ जना वेपत्ता परेका छन् । बाबुआमा सहित उनीको ४ जना छोरीहरुको शब अझै भेटिएको छैन । वेपत्ता हुनेमा सर्लाहीका दिलिप दास, उनी श्रीमती गिता भनिने रितादेवी दास र छोरीहरु अन्सु कुमारी दास, रुसी दास, प्रीती दास र प्रियल दास रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका