गायिका मन्जु भट्टराइको ”गोरखपुरे रेल” सार्वजनिक (हेर्नुस् गित) | Samacharpati        
Home | About Us | Contact | Unicode |

गायिका मन्जु भट्टराइको ”गोरखपुरे रेल” सार्वजनिक (हेर्नुस् गित)

काठमाडौँ, २२ साउन । हिन्दु नारीहरुको महान चाड हरितालिका तीज नजिकिँदै गर्दा तीजका गीतहरु बजारमा सार्वजनिक हुने क्रम तिव्र छ। दिनानुदिन धेरै तीजका भाकाहरु नेपाली संगीत बजारमा सार्वजनिक भइरहेका छन। यसै बिचमा गायिका मन्जु भट्टराइको बिल्कुलै नयाँ तीज गीत ”गोरखपुरे रेल” सार्वजनिक भएको छ ।

गीतमा गायिका भट्टराइ संगै बसन्त लम्सालको आवाज रहेको छ । भने गीतमा बिक्कु कुँवरको शब्द र गायक लम्सालको लय सृजना रहेको छ। नाँचौ नाँचौ लाग्ने गीतमा रामजी खाँण , सलिना नेपाली र विश्वास नेपालको अभिनय रहेको छ । काजिश श्रेष्ठको भिडियोको निर्देशन गरेका हुन् । भारतीय भुमिमा काम गर्ने युवासंगको प्रेमलाई गितमा समेटिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित