सृष्टि खड्का र महेश खड्का फिचर्ड रहेको 'रिम झिम रिम झिम' गीत सार्वजनिक – Samacharpati Samacharpati सृष्टि खड्का र महेश खड्का फिचर्ड रहेको 'रिम झिम रिम झिम' गीत सार्वजनिक – Samacharpati
Samacharpati
बिहिबार, बैशाख २३, २०७८
  • होमपेज
  • सृष्टि खड्का र महेश खड्का फिचर्ड रहेको ‘रिम झिम रिम झिम’ गीत सार्वजनिक

सृष्टि खड्का र महेश खड्का फिचर्ड रहेको ‘रिम झिम रिम झिम’ गीत सार्वजनिक

सृष्टि खड्का र महेश खड्का फिचर्ड रहेको  ‘रिम झिम रिम झिम’ गीत सार्वजनिक

काठमाडौँ, १९ साउन । साउन महिनामा ‘रिम झिम रिम झिम’ बोलको गीत बजारमा आएको छ । सार्वजनिक गीतमा अम्बिका गुरुङको शब्द , प्रकास गुरुङ तथा रिमा गुरुङ होडाको सुमधुर स्वर सुन्न सकिन्छ । गीतले साउन महिनाको गुनगान गएको छ ।

गीतको म्युजिक भिडीयोमा सृष्टि खड्का र महेश खड्का फिचर्ड छन् । गीतलाई निसान घिमिरेले निर्देशन गरेका हुन् । नवराज उप्रेदीले खिचेको गीतमा सुरेन बस्यालको कोरियोग्राफी , बिकास दाहालको सम्पादन र महि सिंहको मेकअप रहेको छ । गीतलाई भावसागरले बजारमा ल्याएको हो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका