मायाको शक्ति यस्तो पनि हुदो रहेछ, मर्न बरु गार्हो हुन्न तर माया मार्न सक्दिन : बिक्रम बराल | Samacharpati        
Home | About Us | Contact | Unicode |

मायाको शक्ति यस्तो पनि हुदो रहेछ, मर्न बरु गार्हो हुन्न तर माया मार्न सक्दिन : बिक्रम बराल

पोखरा, १६ साउन । अन्तर्राष्ट्रिय फ्रेंचाइजी शो नेपाल आइडल सीजन २ बाट चर्चित बिक्रम बराल प्लेब्याक गायक हुन् । उनि नेपालको सबैभन्दा सुन्दर शहर पोखराका हुन् । उनले आफ्नो स्वर सुन्ने युवा युवतीलाइ लठै पार्छन । उनको राम्रो पक्ष भनेको नै सबै गीतमा निर्धक्क भई गाउन सक्नु नै हो ।

नेपाल आइडल सीजन २ पछि विभिन्न कार्यक्रममा निकै ब्यस्त भएका बिक्रमले धेरै गीतमा स्वर दिएका छन् भने आफुले पनि गीत निकालेको बताएका छन् । निकै हँसिला र फरासिला बिक्रमले ‘लैजा चरी मेरो खबर’ गीत गएर हामीलाई पनि लठै पारे । सुनौ र हेरौ उनि संग गरिएको पुरा कुराकानी


तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित