तुलसी सिवाकोटीको स्वरमा एलिश खनालकोअभिनय रहेको 'न बचाउन सके' सार्वजनिक – Samacharpati Samacharpati तुलसी सिवाकोटीको स्वरमा एलिश खनालकोअभिनय रहेको 'न बचाउन सके' सार्वजनिक – Samacharpati
Samacharpati
मङ्लबार, चैत्र ३१, २०७७

हालको खबर

  • होमपेज
  • तुलसी सिवाकोटीको स्वरमा एलिश खनालकोअभिनय रहेको ‘न बचाउन सके’ सार्वजनिक

तुलसी सिवाकोटीको स्वरमा एलिश खनालकोअभिनय रहेको ‘न बचाउन सके’ सार्वजनिक

तुलसी सिवाकोटीको स्वरमा एलिश खनालकोअभिनय रहेको  ‘न बचाउन सके’ सार्वजनिक

काठमाडौँ, १४ साउन । विकाश लामिछाने र  रक्षा श्रेष्ठ ‘फिचर्ड’ रहेको  ‘न बचाउन सके’ सार्वजनिक’ भएको छ । सोमबार काठमाडौंमा प्रदेश नम्बर एकका मुख्य मन्त्री शेरधनराईले सार्वजनिक गरेको सो गीतमा समावेश गरिएका दृश्य तथा शब्द निकै भाबुक बनाउने किसिमका छन्। गीतमा एलिश खनालको समेत अभिनय रहेको छ ।

तुलसी सिवाकोटी स्वर, दुर्गा प्रसाद रिमालको शब्द रहेको गीतमा कल्याण सिंहको संगीत रहेको छ । राजधानीमा एक कार्यक्रम गर्दै सार्वजनिक गरीएको गीतलाई दिनेश श्रेष्ठले एरेन्ज गरेका हुन् । प्रकाश धितालको निर्देशनमा बनेको भिडियोमा विकाश र रक्षालाई श्रीमान श्रीमतीको रुपमा देख्न सकिन्छ । आफ्नो बिरामी छोरालाई बचाउन नसक्दाको पिडा गीत र भिडियोमा प्रस्तुत छ । बुद्ध थापाले खिचेको भिडियोलाई विकाश दाहालले सम्पादन गरेका हुन् ।

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका