गायक राजेश पायल राई र गायिका सुनिता थेगिमको आवाजमा ”माथी है पर्यो” सार्वजनिक – Samacharpati Samacharpati गायक राजेश पायल राई र गायिका सुनिता थेगिमको आवाजमा ”माथी है पर्यो” सार्वजनिक – Samacharpati
Samacharpati
शनिबार, बैशाख ४, २०७८
  • होमपेज
  • गायक राजेश पायल राई र गायिका सुनिता थेगिमको आवाजमा ”माथी है पर्यो” सार्वजनिक

गायक राजेश पायल राई र गायिका सुनिता थेगिमको आवाजमा ”माथी है पर्यो” सार्वजनिक

गायक राजेश पायल राई र गायिका सुनिता थेगिमको आवाजमा ”माथी है पर्यो” सार्वजनिक

काठमाडौँ, १४ साउन । राई इज किङको उपाधि पाएका गायक राजेश पायल राई र गायिका सुनिता थेगिमको आवाजमा ”माथी है पर्यो ”हरि प्रसाद खनालको शब्द तथा डि आर अटुको सङ्गीत संयोजनमा रहेको गीतको भिडियो लिम्दुमी क्रियसन मार्फत सार्वजनिक भएको छ ।

मायाका नवीन यात्राहरूलाई गीतमा समेटिएको छ । गीतमा मायालु जोडीको भूमिकामा गायक तथा गायिका भिडियोमा रहेका । आफनो मायालाई साकार बनाउनको लागी आफनो घरमा नै आउन गायिकाले आग्रह गरेकी छन । गीतको भिडियोलाईको आशिक जगेवुले छायाङ्कन, तथा सम्पादन गरेका छन ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका