जोडिनुहोस
  • होमपेज
  • मुस्ताङमा  करेन्ट लागेर घाईते

देश

मुस्ताङमा  करेन्ट लागेर घाईते

मुस्ताङ, २४ जेठ । मिति २०७६/०२/२४ गते वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-३ छुसाङको कालो भिर (जोमसोम – कोरला सडकखण्ड)मा अमित बिल्डर्स कम्पनीको स्काइभेक्टरको सह–चालकजिल्लाकै थासाङ गाउँपालिका-३ लेते घर भएकाअन्दाजी वर्ष २०\२२ को सनम बि.क. सडकको साइडमा रहेको बिजुलिको नाङगो तारमा अचानक छुन पुगी करेन्ट लागि घाईते भईनिजलाई उपचारको लागि जिल्ला अस्ताल जोमसोम पठाइएकोमा थप उपचारको लागि गण्डकी हस्पिटल पोखरा पठाईएको,घटनास्थलमा तत्कालै प्रहरी टोली खटिई थप अनुसन्धान भईरेहको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका