जोडिनुहोस
  • होमपेज
  • राजेश पायल राईको स्वरमा नयाँ गीत ‘साथी’

भिडियो

राजेश पायल राईको स्वरमा नयाँ गीत ‘साथी’

काठमाडौँ,  ५ साउन । गायक तथा सङ्गीतकार अमासी उर्वन राईको नयाँ गीत ‘साथी’को भिडियो सार्वजनिक भएको छ । उर्वनको शब्द,संगीत र स्वर समेत रहेको गीतमा राजेश पायल राई र महेन्द्र राईले पनि स्वर दिएका छन् । साथी सम्बन्धका विषयमा बनेको गीतको भिडियोमा उमेश गिरी, प्रितम गुरुङ, प्रेम राई, रोमा राई, जेनिसा गुरुङ, पूर्णिमा गुरुङ लगायतले अभिनय गरेका छन् ।
त्यर्सैगरी बालकलाकारहरु प्रियान्च राई, क्रिश्टिना मगर, लिस्मा गुरुङ, मबिना गुरुङ, सम्बध सुब्बा, सपन सुब्बा लगायतले अभिनय गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका