जोडिनुहोस
  • होमपेज
  • ‘सम्बन्धको पर्खाल’ को लिरिकल भिडियो सार्वजनिक(भिडियो सहित)

भिडियो

‘सम्बन्धको पर्खाल’ को लिरिकल भिडियो सार्वजनिक(भिडियो सहित)

काठमाडौँ, ५ साउन । बबिता खनालको रचनामा नेपाली गीत ‘सम्बन्धको पर्खाल’ को आधिकारीक लिरिकल भिडियोयुट्युब मार्फत सार्वजनिक भएको छ।गीतलाई चक्रपाणि तिमल्सिनाको युट्युब मार्फत सार्वजनिक गरिएको हो।

चक्रपाणि तिमल्सिनाको संगीत र स्वर रहेको गीतमा राजुखड्काले संगीत संयोजन गरेका हुन्। डिजिटल काठमाडौंस्टुडियोमा रेकर्ड गरिएको गीतका रेकर्डिस्ट अमृत ल्वागुन छन् भने ध्वनी सम्पादन तथा मास्टरिङ डिका गुरुङ्ले गरेका हुन् ।भिडियो सम्पादन किशोर खनालले गरेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका