जोडिनुहोस
  • होमपेज
  • कमल सिंह र श्रेया कार्की फिचार्ड रहेको रमाईलो गीत ‘बैशको चुरीफुरी’ सार्वजनिक

भिडियो

कमल सिंह र श्रेया कार्की फिचार्ड रहेको रमाईलो गीत ‘बैशको चुरीफुरी’ सार्वजनिक

काठमाडौँ, ३० असार । ‘बैशको चुरीफुरी’ बोलको रमाईलो गीत सार्वजनिक भएको छ । मोडल कमल सिंह र श्रेया कार्की फिचार्ड रहेको म्युजिक भिडीयोलाई निकेश खड्काले निर्देशन गरेका हुन् । भिडीयोमा मोडल कमल र श्रेयाको गज्जबको क्यामेस्ट्री देखिएको छ ।

रोमान्टिक शैलीको गीतमा स्वर तथा संगीत सिसिर काफ्लेको रहेको छ भने शब्द शिशिर बुढाथोकीको सुन्न सकिन्छ । गीतलाई एरेन्ज रोमी बस्नेतले गरेका छन् । सार्वजनिक म्युजिक भिडीयोमा बुद्ध थापाको छायाँकन ,कमल खड्काको कोरियोग्राफी,बिकास धमलाको सम्पादन समाबेस रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका