जोडिनुहोस
  • होमपेज
  • राजेश पायल राईको आवाजमा सुपरहिट गीत ”मेरो साथ” भिडियो सहित

भिडियो

राजेश पायल राईको आवाजमा सुपरहिट गीत ”मेरो साथ” भिडियो सहित

काठमाडौँ, ३० असार । नेपाली गीत संगीतमा निकै रुचाइएका राई इज किंगका नामले परिचित गायक राजेश पायल राईको आवाजमा सजिएका ”मेरो साथ ” गीतको भिडियो सार्वजनिक भएको छ । प्रेमिका ले मायामा घात गर्दाको पिडालाई गीतमा समेटिएको छ । दोस्तिहाङ्ग राईको शब्द तथा डि आर अटुको संगीत तथा राजु कार्किको एरेन्ज गीतमा रहेको छ ।

 

दिपक गिरीको छायाँकन , अविनास डिसीको सम्पादन तथा आयुष क्षेत्री प्रिन्सको निर्देशन भिडियोमा रहेको छ । ”मेरो साथ” गीतको भिडियोमा लक्ष्मी तामाङ्ग र सजन गुरुङ्गको अभिनय रहेको छ । हेर्नुहोस गीतको पुरा भिडियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका