Samacharpati
शनिबार, असार २७, २०७७
  • होमपेज
  • नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुग्याे

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुग्याे

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुग्याे

काठमाडौं, २१ जेठ । कोरोनाभाइरस संक्रमणबाट दोलखाका एक ७६ वर्षीय पुरुषको मृत्यु भएको छ । यससँगै कोरोनाबाट नेपालमा मृत्यु हुनेको संख्या ९ पुगेको छ । त्रिवि शिक्षण अस्पतालमा उपचारका ति पुरुषको ज्यान गएको हो ।

त्यस्तै आज मात्रै नेपालमा थप २०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार आज मात्रै थप २०१ जनामा संक्रमण पुष्टि भएको छ ।

आज २०१ जनामा कोरोना संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या २३०० नाघेको देवकोटाले बताए । मंगलबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या २०९९ रहेको थियो । पालमा कोरोना निको भएर घर फर्किनेको संख्या २७८ पुगेको छ । बुधबार थप १२ जना संक्रमण निको भएर घर फर्किएका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका