Samacharpati
शुक्रबार, असार २६, २०७७
  • होमपेज
  • सप्तरीमा दुई पक्षबीच झडप, झडप नियन्त्रणमा लिन ८ राउण्ड हवाई फायर

सप्तरीमा दुई पक्षबीच झडप, झडप नियन्त्रणमा लिन ८ राउण्ड हवाई फायर

सप्तरीमा दुई पक्षबीच झडप, झडप नियन्त्रणमा लिन ८ राउण्ड हवाई फायर

सप्तरी, २१ जेठ । सप्तरीमा दुई पक्षबीच झडप हुँदा प्रहरीले स्थितीलाई नियन्त्रणमा लिनका लागी ८ राउण्ड हवाई फायर गरेको छ ।

धबार बिहान सप्तरीको छिन्नमस्ता गाउँपालिकामा जग्गा सम्बन्धी विवादमा दुई पक्षबीच झडप हुँदा दुवै पक्षले एक अर्कामाथि घरेलु हतियार, खुर्पा, कोदालो, लठ्ठी, गैचीलगायतले आक्रमण गर्न थालेपछि नेपाल प्रहरीले ४ र सशस्त्र प्रहरीले ४ गरी ८ राउण्ड हवाई फायर गरेर स्थितीलाई नियन्त्रणमा लिएको हो ।

सप्तरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) तथा प्रवक्ता तिलक भारतीका अनुसार अहिले स्थिति नियन्त्रणमा आइसकेको र घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी गरेर एक सयभन्दा बढी परिचालन गरिएको छ । घटनाको थप विबरण आउन बाँकी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका