Samacharpati
शुक्रबार, असार २६, २०७७
  • होमपेज
  • तीन वर्षभित्र गण्डकी प्रदेशका सबै नागरिकलाई स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध गराइने

तीन वर्षभित्र गण्डकी प्रदेशका सबै नागरिकलाई स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध गराइने

तीन वर्षभित्र गण्डकी प्रदेशका सबै नागरिकलाई  स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध गराइने

पोखरा, १८ जेठ । गण्डकी प्रदेशका सबै नागरिकलाई आगामी ३ वर्ष भित्र स्वास्थय बिमा कार्यक्रममा आबद्ध गराइने भएको छ ।

आइताबर गण्डकी प्रदेश सभामा प्रस्तुत ०७७–७८ को निति तथा कार्यक्रममा प्रदेश प्रमुख अमिक शेरचनले नेपाल सरकारसंगको समन्वयमा प्रदेशका सबै नागरिकलाई यो कार्यक्रममा आवद्ध गराइने बताउनुभएके हो ।

उहाँले स्वास्थ्य बिमा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि अनुगमन र मुल्यांकन प्रणालीको बिकास गरिने जनाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका