Samacharpati
शुक्रबार, असार २६, २०७७
  • होमपेज
  • गण्डकी प्रदेश सरकारले बहुक्षेत्रीय पोषण सुधार कार्यक्रम संचालन गर्ने

गण्डकी प्रदेश सरकारले बहुक्षेत्रीय पोषण सुधार कार्यक्रम संचालन गर्ने

गण्डकी प्रदेश सरकारले बहुक्षेत्रीय पोषण सुधार कार्यक्रम संचालन गर्ने

पोखरा, १८ जेठ । गण्डकी प्रदेश सरकारले बहुक्षेत्रीय पोषण सुधार कार्यक्रम संचालन गर्ने जनाएको छ ।

गण्डकी प्रदेशको आ.व. २०७७–७८ को निति तथा कार्यक्रममा गर्भवती, शिशु, बालबालीका, किशोरी र अपाङ्गता भएका व्यक्तिको पोषण स्थितिमा सुधार ल्याउन नेपाल सरकार र स्थानिय तहसंगको साझेदारीमा बहुक्षेत्रीय पोषण सुधार कार्यक्रम संचालन गर्ने जनाइएको छ ।

यस्तै जटिल अवस्थामा रहेका गर्भवतीको जीवन रक्षाका लागि प्रदेश अन्तरगतका अस्पतालमा मातृ प्रतिक्षा कक्ष स्थापना गर्दै लगिने भएको छ ।

यस्तै आधारभुत र आकस्मिक मातृ तथा नवजात शिशु स्याहार सेवालाई सुदृढिकरण गरिने गण्डकी प्रदेशको आ.व. २०७७–७८ को निति तथा कार्यक्रममा उल्लेख छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका